राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३० अर्ब तरलता खिच्दै

  • सोमबार १२ असो २०८३ ०६:१४ AM
काठमाडौं । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको ३० दिने निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ। केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले सोमबार उक्त उपकरणको बोलकबोल गर्दैछ। राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरणका लागि असोज १२ गते दिउँसो ३ बजेसम्म ‘अनलाइन बिडिङ सिस्टम सफ्टवेयर’मार्फत बोलकबोल गर्न सकिनेछ।… Continue reading राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३० अर्ब तरलता खिच्दै