ललितपुरमा साढे २ तले घर ढल्यो

  • सोमबार १२ असो २०८३ ०४:२६ AM
काठमाडौँ । ललितपुर महानगरपालिका–२४ स्थित धापाखेलमा पहिरोका कारण साढे २ तले घर ढलेको छ । जमिन गलेपछि घरभन्दा तल पहिरो जाँदा घर ढलेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले बताए । सोमबार बिहान सोवितकुमार थापाको घर ढलेको हो । जोखिम आकलन गरेर सो घरमा बस्ने परिवारलाई हिजो त्यहाँबाट सारिएको हुनाले मानवीय क्षति नभएको एसपीContinue reading "ललितपुरमा साढे २ तले घर ढल्यो"