आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने

  • सोमबार १२ असो २०८३ ०४:३३ AM
काठमाडौं । जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभरका साना तथा ठूला अधिकांश नदीहरूमा पानीको बहाव सामान्य रहने जनाएको छ । सोमबार पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार असोज १२ देखि १४ गतेसम्म देशभरका अधिकांश नदीहरूमा पानीको बहाव सामान्य रहने पूर्वानुमान रहेको जनाएको हो । कोशी, नारायनणी, कर्णाली, महाकाली,Continue reading "आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने"