दुर्घटनाबाट बाँचेकी गीता फुँयाल फेरि महाधिवेशन प्रतिनिधिको मैदानमा
सोमबार १२ असो २०८३ ०४:१४ AM
उदयपुर : त्यो दिन गीता फुँयालका लागि अरू दिनजस्तो थिएन। २०६७ साल जेठ ७ गते। नेपाली कांग्रेसको १२औँ महाधिवेशनमा सहभागी हुन जाने क्रममा उदयपुरको रुपाटारस्थित महांकाल डाँडामा भएको सवारी दुर्घटनाले उनको जीवनलाई एकाएक मृत्युको नजिक