वालिङ (स्याङ्जा)। स्याङ्जाको कालीगण्डकी-५ बेल्टारीस्थित नेपालकै ठूलो कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले अवरुद्ध विद्युत् उत्पादन पुनः सञ्चालन गर्ने भएको छ। चार दिनदेखिको लगातार वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएपछि जोखिम नियन्त्रणका लागि आयोजना बन्द गरिएको