अविरल वर्षापछिको बाढीपहिरोमा २१ जनाको मृत्यु, ५ जना बेपत्ता

  • सोमबार १२ असो २०८३ ०४:५२ AM
काठमाडौं। बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण असोज ८ देखि ११ गतेसम्म देशभर भएको भारी तथा अति भारी वर्षापछि आएको बाढी तथा पहिरोका कारण २१ जनाको ज्यान गएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन