पहिरोबाट उद्धार गरिएकाहरूको अनुभूति: नयाँ जीवन पायौं

  • सोमबार १२ असो २०८३ ०४:५६ AM
म्याग्दी। पहिरोमा फसेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ गिवाङका ५७ वर्षीय प्रेमबहादुर पुन र वडा नम्बर १ दोवाका ४१ वर्षीय ललित पुन आइतबार करिब १२ घण्टा पहिरोको बीच भागमा थुनिए। चार दिनदेखिको लगातारको झरीपछि आइतबार बिहानैदेखि प्रेमबहादुरको घर