९ जना प्रहरी सम्पर्कविहिन, ७ दिनभित्र हाजिर हुन निर्देशन

  • सोमबार १२ असो २०८३ ०४:३८ AM
काठमाण्डु– लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेका ९ जना प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले ७ दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएको छ। प्रहरी प्रधान कार्यालय, नक्सालस्थित प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गत कानुन तथा मानव अधिकार महाशाखाले सोमबार सार्वजनिक सूचना जारी गर्दै गैरहाजिर प्रहरी कर्मचारीलाई यस्तो निर्देशन दिएको हो। गैरहाजिर रहेका प्रहरी कर्मचारीमा नेपाल प्रहरी अस्पताल महाराजगञ्जका प्राविधिक प्रहरी