काठमाण्डु– सोमबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा ५ हजारले घटेको हो । हिजो २ लाख ९९ हजार ३ सयमा कारोबार भएको सुन आज २ लाख ९४ हजार ३ सय रुपैयाँमा करोबार हुने सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदी तोलामा १४५ रुपैयाँले घटेर ४५१०