काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको झन्डै तीन वर्षपछि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडानको सम्भावना बलियो बनेको छ । फ्लाई दुबईको जहाज पोखरामा अवतरण गरेसँगै पोखराका पर्यटन व्यवसायीहरूमा पुनः आशाको किरण देखिएको हो । जसले लामो समयदेखिको व्यावसायिक शुन्यता अन्त्य हुने अपेक्षा जगाएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएयता व्यावसायिक रूपमा नियमित अन्तर्राष्ट्रिय उडान