१२ घण्टा पहिरोको घेराबन्दीमा, उद्धारपछि भने– ‘बाँच्ने आशै मरेको थियो’

  • सोमबार १२ असो २०८३ ०४:५० AM
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङका ५७ वर्षीय प्रेमबहादुर पुन र वडा नम्बर १ दोवाका ४१ वर्षीय ललित पुन करिब १२ घण्टा पहिरोमा फसेका थिए ।  लगातारको झरिपछि