आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला २ लाख ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५२ हजार ३ सय १५ रुपैयाँ तोकिएको छ The post ५ हजारले घट्यो सुनको भाउ appeared first on Businesspana.