बाढीका कारण १० अर्ब आम्दानी गुमाउँदै ‘प्राधिकरण’, महशुल घटाइए ‘टाट’ पल्टने आँकलन

  • सोमबार १२ असो २०८३ ०५:१४ AM
भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेका जलविद्युत आयोजामा पुगेको क्षति प्राधिकरण एक्लैले ब्यहोर्नु पर्ने देखिएको छ । प्राधिकरण अन्तर्गतका कुनैपनि आयोजनाको बीमा नभएकाले सम्पूर्ण क्षतिको दायित्व प्राधिकरणकै काँधमा आइपर्ने देखिएको हो । भदौ १० गतेको भोटेकोशी बाढीका कारण प्राधिकरण अन्तर्गतका १४ मेगावाटको देवीघाट, २४ मेगावाटको त्रिशूली, र ६० मेगावाटको माथिल्लो त्रिशूली The post बाढीका कारण १० अर्ब आम्दानी गुमाउँदै ‘प्राधिकरण’, महशुल घटाइए ‘टाट’ पल्टने आँकलन appeared first on Businesspana.