काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक इसेवा लिमिटेडले निरज शर्मालाई नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिले आजदेखि (असोज १२) लागू हुनेगरी शर्मालाई सीईओ नियुक्त गरेको हो । शर्मालाई चार वर्षका लागि सीईओ नियुक्त गरिएको कम्पनीले जनाएको छ । बैंकिङ तथा वित्तीय क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव हासिल गरेका शर्माले… Continue reading इसेवाको नयाँ सीईओमा निरज शर्मा नियुक्त