बाढीपछिको पुनर्निर्माणमा एआईआईबीको सहयोग बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

  • सोमबार १२ असो २०८३ ०४:४५ AM
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) की अध्यक्ष जोउ जियायीबीच कतारको दोहामा भेटवार्ता भएको छ। एआईआईबीको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुगेका अर्थमन्त्री वाग्लेले भेटका क्रममा नेपालमा बैंकको लगानी विस्तार तथा बाढीपछिको पुनर्निर्माणमा सहयोग बढाउन आग्रह गरेको उनको निजी सचिवालयले जनाएको छ। भेटमा अर्थमन्त्री वाग्लेले प्राकृतिक विपद्पछिको… Continue reading बाढीपछिको पुनर्निर्माणमा एआईआईबीको सहयोग बढाउन अर्थमन्त्री वाग्लेको आग्रह