काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालको बेसक्याम्प क्षेत्रमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको छ। घटनास्थलबाट दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ। आइतबार हिमपहिरो गएपछि सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धार कार्य सोमबार बिहानैदेखि तीव्र पारिएको छ। सम्भावित क्षेत्रमा हेलिकोप्टरबाट खोजी गर्नुका साथै उद्धार टोली घटनास्थलमै पुगेर खोजी गरिरहेको जनाइएको छ।… Continue reading हिम्लुङ हिमालमा हिमपहिरो: दुई जनाको शव भेटियो, सम्पर्कविहीनको खोजी जारी