अविरल वर्षापछि आएको बाढीपहिरोमा २१ जनाको मृत्यु

  • सोमबार १२ असो २०८३ ०४:१४ AM
काठमाडौं । बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण असोज ८ देखि ११ गतेसम्म देशभर भएको भारी तथा अति भारी वर्षा पश्चात देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण २१ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको विज्ञप्ति अनुसार वर्षाजन्य विपद्मा परी ५ जना बेपत्ता भएका छन्Continue reading "अविरल वर्षापछि आएको बाढीपहिरोमा २१ जनाको मृत्यु"