भूकम्पले जीर्ण बनेको जाजरकोट दरबार भत्कियो

  • सोमबार १२ असो २०८३ ०३:१८ AM
सुर्खेत : २०८० कात्तिक १७ गतेको भूकम्पबाट क्षतिग्रस्त जाजरकोट सदरमुकाम खलंगास्थित ऐतिहासिक जाजरकोट दरबारको एक भाग भत्किएको छ । भूकम्पपछि कमजोर बनेको दरबार समयमै संरक्षण तथा पुनर्निर्माण हुन नसक्दा थप जीर्ण बनेको हो । ऐतिहासिक अभिलेखअनुसार