कालीगण्डकीको कटान हेर्न गएका बागलुङका ५५ वर्षीय पुरुषको लडेर मृत्यु
सोमबार १२ असो २०८३ ०४:०८ AM
बागलुङ । कालीगण्डकी नदीको कटान हेर्ने क्रममा लडेर बागलुङमा एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–४ ओढारचौरका ५५ वर्षीय चित्र गोतामेको आइतबार बेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले जानकारी दिए । अविरल