ललितपुरमा अविरल वर्षाका कारण साढे दुई तले घर ढल्यो
सोमबार १२ असो २०८३ ०४:१० AM
काठमाडौं। अविरल वर्षाका कारण जमिन गलेर ललितपुर महानगरपालिका–२४ धापाखेलमा सोमबार बिहान साढे दुई तले घर ढलेको छ। स्थानीय सोवितकुमार थापाको साढे दुई तले पक्की घर बिहान करिब ६ बजेर ३५ मिनेटको समयमा भत्किएर ढलेको ललितपुर प्रहरी