हुम्लामा जडीबुटी संकलन गर्न गएका मुगुका दुई जना बेपत्ता, एक जनाको हिउँमा परेर मृत्यु

  • सोमबार १२ असो २०८३ ०४:१२ AM
सुर्खेत । हुम्लाको चंखेली गाउँपालिका–२ स्थित बागेढुंगा सामुदायिक वनको मिमि पाटनमा जडीबुटी संकलन गर्न गएका मुगुका दुई जना अझै सम्पर्कविहीन छन्। जडीबुटी संकलनका लागि १३ जनाको समूहमा गएका उनीहरूमध्ये १० जना सम्पर्कमा आएका छन् भने