नेपालमा पूर्वाधार र पुनर्निर्माणका लागि लगानी बढाउन अर्थमन्त्री वाग्लेको एआईआईबीसँग आग्रह
सोमबार १२ असो २०८३ ०४:१३ AM
काठमाडौं। एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुगेका अर्थमन्त्री एवं एआईआईबीका लागि नेपालका गभर्नर डा. स्वर्णिम वाग्ले र बैंककी अध्यक्ष जोउ जियायीबीच भेटवार्ता भएको छ। कतारको राजधानी दोहामा