नारायणी नदीको पुलमा अड्किएको ‘राइनो क्रुज’ निकालिँदै

  • सोमबार १२ असो २०८३ ०३:५० AM
काठमाण्डु – चितवनको नारायणगढस्थित नारायणी नदीको पुलको पिलरमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने काम सुरु भएको छ। नदीमा पानीको बहाव घटेपछि अड्किएको क्रुजलाई सुरक्षित रूपमा हटाउन लागिएको हो। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार नारायणी नदीमा ठूलो बाढी आउँदा आइतबार साँझ क्रुजसमेत बगाएको थियो।नदीले बगाएको क्रुज पुलको पिलरमा अड्किएपछि पुलमासमेत क्षति हुने त्रास बढेको थियो। अविरल वर्षाका