नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले साधारणसभा बोलाएको छ । बैंकले असोज २३ गते साधारणसभा आह्वान गरेको हो । असोज १२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले असोज २३ गते ८औँ वार्षिक साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो । साधारणसभाबाट आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन छलफलसहित पारित हुनेछन् । साधारणसभाले चुक्ता पुँजीको ५.२६३२ प्रतिशत The post निफ्राको साधारणसभा आह्वान appeared first on Businesspana.