ललितपुरको धापाखेलमा साढे दुई तले घर जगबाटै ढलेको छ । ललितपुर महानगर धापाखेल–२४ स्थित साढे दुई तले घर पहिरोका कारण ढलेको हो । ललितपुर महानगर प्रहरीका प्रमुख सिताराम हाँछेथुका अनुसार आइतबार नै जोखिम बढेपछि घर खाली गर्न घरधनीलाई आग्रह गरिएको थियो । घर पहिल्यै खाली गराइएका कारण मानवीय क्षति भने भएको छैन । उक्त घर The post धापाखेलमा जगबाटै ढल्यो साढे दुइ तले घर appeared first on Businesspana.