मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

  • सोमबार १२ असो २०८३ ०४:११ AM
मितेरी डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको असोज १० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ६ प्रतिशत नगद लाभांश गरि कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव The post मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा appeared first on Businesspana.