इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले हर्मुज जलमार्गमा अमेरिकी नौसेनाको उन्नत मानवविहीन पानीमुनिको निगरानी उपकरण (अन्डरवाटर ड्रोन) कब्जा गरेको दाबी गरेको छ । तर, अमेरिकी सेनाले उक्त दाबीलाई अस्वीकार गर्दै आफ्ना सबै परिचालनमा रहेका मानवविहीन प्रणाली सुरक्षित र आफ्नै नियन्त्रणमा रहेको जनाएको छ । अल जजीराका अनुसार अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) का प्रवक्ता क्याप्टेन