धनुषामा ब्राउनसुगरसहित युवक पक्राउ, नियन्त्रणमा लिन हवाईफायर

  • सोमबार १२ असो २०८३ ०२:३७ AM
जनकपुरधाम :  धनुषामा लागुऔषध नियन्त्रण गर्ने क्रममा प्रहरीले हवाईफायर गरेर एक युवकलाई पक्राउ गरेको छ। विदेह नगरपालिका–८ बफैबाट प्रहरीले २० दशमलव ३४ ग्राम ब्राउनसुगरसहित स्थानीय अजय मण्डललाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी