स्याङ्जा : नेपाल प्रेस युनियनकी केन्द्रीय उपमहासचिव तथा सचिवालय सदस्य दीलिपाश्री अधिकारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार बनेकी छन्। स्याङ्जा क्षेत्र नं. १ बाट खुला महिलातर्फ उम्मेदवारी दर्ता गराएकी अधिकारीले पार्टीभित्र रुपान्तरण