काठमाडौं । नारायणी नदीको पुलबाट आज बिहानदेखि सवारीसाधन आवतजावत हुन थालेको छ । नारायणी नदीमा आएको बाढीले त्यहाँ सञ्चालन भइराखेको राइनो क्रुजसिप बगाएर पुलमा अड्काएपछि हिजो आइतबारदेखि सवारीसाधन आवतजावतमा रोक लगाइएको थियो । प्राविधिकहरूको सल्लाह अनुसार आज बिहानदेखि अत्यधिक भारबहन बाहेकका गाडीहरू चलाउन दिइएको हो । अहिले पुलमा अड्किएको क्रुजसिप पुललाई क्षति नहुने गरी निकाल्ने