सुनसरी–२ मा राजन मेहताको सक्रियता बढ्यो, कांग्रेस क्षेत्रीय सभापतिमा किन जुट्दैछ समर्थन?

  • सोमबार १२ असो २०८३ ०१:१८ AM
अजितकुमार झा  इनरुवा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नम्बर २ मा क्षेत्रीय सभापतिका आकांक्षी राजन मेहताको पक्षमा समर्थन जुट्दै गएको छ । क्षेत्रीय अधिवेशन आइतबारबाट सुरु भइसकेको छ । मेहताले क्षेत्रीय प्रतिनिधि तथा पार्टीका विभिन्न