झापा : नेपाली कांग्रेसको झापा क्षेत्र नं। २ प्रदेशसभा ‘क’को सभापतिमा मनोज बुढाथोकी निर्वाचित भएका छन्। क्षेत्रीय अधिवेशनअन्तर्गत सोमबार भएको मतदानपछि सम्पन्न मतगणनामा बुढाथोकी २३७ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी देवीप्रसाद खरेलले ११७