इलाममा आगलागी हुँदा घर र गाडी जलेर नष्ट

  • सोमबार १२ असो २०८३ ०१:४४ AM
इलाम :  सूर्योदय नगरपालिका–३ जिल गाउँमा बुधबार बिहान भएको आगलागीमा एक घर र एउटा गाडी जलेर पूर्ण रूपमा नष्ट भएको छ। प्रहरीका अनुसार सन्तुलाल तामाङको पक्की पिलर, काठ र टिनले बनेको एकतले घरमा बिहान करिब २ः३०