मनाङ : लगातारको वर्षासँगै मर्स्याङ्दी नदीमा पानीको बहाव बढेपछि मनाङको नासोँ गाउँपालिका–५ थोचेका बासिन्दा बस्ती छाडेर सुरक्षित स्थानतर्फ लागेका छन्। बाढीको जोखिम बढेपछि थोचेका तीन दर्जनभन्दा बढी स्थानीय नासोँ गाउँपालिका–४ स्थित ओडार गाउँमा पुगेका छन्। उनीहरू