विराटनगर कांग्रेसको नेतृत्वका लागि कार्की र गिरी आमनेसामने

  • सोमबार १२ असो २०८३ ०१:५७ AM
विराटनगर :  नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि कृष्णबहादुर कार्की र केशव गिरीबीच प्रतिस्पर्धा हुने भएको छ। दुवै जनाले सभापति पदमा उम्मेदवारी दर्ता गराएसँगै महानगरको नयाँ नेतृत्व निर्वाचनबाट चयन हुने निश्चित भएको हो। निर्वाचन