यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

  • सोमबार १२ असो २०८३ ०१:२९ AM
काठमाण्डु – हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपास अवस्थित रहको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका बाँकी हिमाली भूभागमा साधारणतया बादल लागेको छ। यस्तै पहाडी भूभागमा आंशिक बादल लाग्नुका