म्याग्दी पहिरो : ६ जनाको शव फेला, ७८ को उद्धार

  • सोमबार १२ असो २०८३ ०१:३७ AM
काठमाण्डु – लगातारको वर्षाले म्याग्दीमा पहिरो जाँदा बेपत्ता भएका ६ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीले पहिरोमा परेका ६ जनाको शव फेला परेको र ३ जना अहिले पनि बेपत्ता रहेको जानकारी दिएको छ । अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाका १९ वर्षीय सविन गर्बुजा, अन्नपूर्ण गाउँपालिका–३ फगामकी ५४ वर्षीया योमाया पाइजा, मालिका गाउँपालिका–३ डाँडागाउँका