म्याग्दीमा पहिरोका कारण ६ जनाको मृत्यु, ३ जना बेपत्ता

  • सोमबार १२ असो २०८३ ०२:०४ AM
निरन्तर परेको अविरल वर्षाका कारण म्याग्दी जिल्लाको विभिन्न स्थानमा गएको पहिरोमा परी ६ जनाको मृत्यु भएको छ । भने ३ जना बेपत्ता भएका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय म्याग्दीद्वारा जारी प्रेस विज्ञप्ति अनुसार स्थानीय नागरिक तथा प्रहरीको संयुक्त प्रयासमा पहिरोमा पुरिएका ६ जनाको शव फेला पारिएको छ । अन्नपूर्ण गाउँपालिका वडा ८ की १९