पर्वतीय पर्यटन नेपालको अर्थतन्त्रको प्रमुख आधार हो तर नीतिमै अलमल छ : फुर गेल्जे शेर्पा

  • सोमबार १२ असो २०८३ ०२:१४ AM
नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले नेपालमा पर्वतीय पर्यटनको सम्भावना अत्यन्तै ठूलो भए पनि आवश्यक पूर्वाधार, कनेक्टिभिटी र प्रभावकारी प्रवद्र्धनको अभावमा त्यसबाट अपेक्षित लाभ लिन नसकिएको बताएका छन् । हरेक वर्ष हिमाल आरोहण, पदयात्रा, हिमाली क्षेत्रको प्राकृतिक सौन्दर्य तथा संस्कृति अवलोकनका लागि ठूलो संख्यामा विदेशी पर्यटक नेपाल आउने गरेको भएपनि तर हिमाली सम्पदाको तुलनामा