पृथ्वी राजमार्गमा पहिरोले मच्चायो हैरानी, चालिसे–बाङ्गेमोडमा सडक खुलाउन सकस

  • सोमबार १२ असो २०८३ १२:१४ AM
काठमाडौँ : अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक खुलाउन निरन्तर प्रयास भइरहेको छ । सडकमा पहिरो खस्नुका साथै केही स्थानमा बाढीले सडक कटान र डाइभर्सन बगाएपछि यातायात सञ्चालनमा समस्या भएको