कागती फलेन, ड्रागन फ्रुट फल्यो; तीन युवाले बाँझा खेतमा देखाए नयाँ सम्भावना

  • सोमबार १२ असो २०८३ १२:२४ AM
लमजुङ : बेँसीसहर नगरपालिका–१० बाँझा खेतमा मस्र्याङ्दी नदी किनारको जग्गामा तीन युवाले सुरु गरेको ड्रागन फ्रुटखेतीले नयाँ सम्भावना देखाएको छ । केही वर्षअघि कागतीखेतीबाट अपेक्षित आम्दानी लिन नसकेपछि इन्द्र घले, योगबहादुर घले र रामबहादुर गुरुङ ड्रागन