सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, देशभर चट्याङसहित वर्षाको पूर्वानुमान

  • सोमबार १२ असो २०८३ १२:३७ AM
काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु, पश्चिमी