अस्ट्रेलियाको सिनेटमा भइरहेको कृत्रिम बुद्धिमता (एआई) सम्बन्धी अनुसन्धानमा उपस्थित हुन ओपनएआई र एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृतलाई बोलाइएको छ। अनुसन्धानको नेतृत्व गरिरहेका अधिकारीले आइतबार यस्तो जानकारी दिएका हुन्। केही दिनअघि ओपनएआईको The post एआई अनुसन्धानमा उपस्थित हुन ओपनएआई र एन्थ्रोपिकका प्रमुखलाई अस्ट्रेलियाको सिनेटमा बोलाइयो appeared first on Technology Khabar.