मेची भन्सारले दुई महिनामा उठायो दुई अर्ब ८३ करोड राजस्व

  • सोमबार १२ असो २०८३ १२:४६ AM
भद्रपुर / मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु दुई अर्ब ८३ करोड ३३ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ