आजको मौसम : यी प्रदेशहरूमा हुनेछ भारी बर्षा, हिमाली भूभागमा हिमपातको सम्भावना

  • सोमबार १२ असो २०८३ ०१:०२ AM
काठमाडौँ / हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु, पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय