किशोरलाई हानि पुर्‍याएको आरोपमा मुद्दाको सुनुवाइअघि टिकटकले गर्यो सम्झौता

  • आइबार​ ११ असो २०८३ ११:४७ PM
टिकटक र यसको चिनियाँ मूल कम्पनी बाइटडान्सले अलाबामासँग सम्झौता गरेका छन्। उनीहरूले बालबालिकालाई टिकटकको प्रयोगमा निर्भर बनाउने गरी प्लेटफर्म डिजाइन गरेको र यसको सुरक्षाबारे उपभोक्तालाई भ्रममा पारेको आरोपमा अलाबामा राज्यसँग The post किशोरलाई हानि पुर्‍याएको आरोपमा मुद्दाको सुनुवाइअघि टिकटकले गर्यो सम्झौता appeared first on Technology Khabar.