बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

  • सोमबार १२ असो २०८३ १२:०८ AM
बागलुङ : बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । वर्षाका कारण पछिल्लो दुई दिनमा जिल्लामा ठूलो मानवीय क्षति भएको हो । आइतबार मात्रै नौ जनाको मृत्यु