निर्देशक एलेक्स गिब्नीले एलन मस्कबारे निर्माण गरेको नयाँ वृत्तचित्रको विज्ञापन प्रसारण गर्न दुई कम्पनीले सहमति जनाएका छन्। यसअघि केही सामाजिक सञ्जाल प्लेटफर्मले उक्त वृत्तचित्रको ट्रेलर प्रचार गर्ने विज्ञापन अस्वीकार गरेको The post मस्कबारेको वृत्तचित्रको विज्ञापन प्रसारण गर्न मेटा र यूट्युब सहमत appeared first on Technology Khabar.