होम अप्लायन्सेस एसेम्बलकर्ता डीएचआईको सञ्चालन आम्दानीमा सुधार, ६९ करोड रुपैयाँको ऋणका लागि केयर रेटिङ

  • आइबार​ ११ असो २०८३ ०९:४९ PM
सेट टप बक्स तथा इलेक्ट्रोनिक होम अप्लायन्सेसको कारोबार गर्दै आएको डिजिटल होम इन्टरनेसनल प्राइभेट लिमिटेडको ६९ करोड २० लाख रुपैयाँ बराबरको बैंक ऋण सुविधाको रेटिङ पुनः पुष्टि भएको छ। केयर The post होम अप्लायन्सेस एसेम्बलकर्ता डीएचआईको सञ्चालन आम्दानीमा सुधार, ६९ करोड रुपैयाँको ऋणका लागि केयर रेटिङ appeared first on Technology Khabar.