चौतर्फी घेराबन्दीमा पनि गलेनन् ओली, शंकर–विष्णु हेरेको हेर्‍यै! (भिडिओ)

  • आइबार​ ११ असो २०८३ १२:२५ PM
नेकपा एमालेको विधानमा ‘वरिष्ठ नेता’ पद छैन । तर अध्यक्ष केपी शर्मा ओलीलाई चाहियो भने पद नहुनु कुनै ठूलो समस्या रहेनछ ।